खोजि गर्नुहोस..

रमेश र चक्रे बम ले बासगढि महोत्सव मा धुलो उडाए

बर्दियाको बाँसगढीमा सञ्चालित वाईवाई पाँचौ बाँसगढी महोत्सवमा शनिबार भिडभाड देखिएको छ । यहि फागुन १६ गते देखी सञ्चालनमा आएको महोत्सवमा शनिबार दर्शकहरुको उपस्थिति बाक्लो रह्यो । महोत्सवको छैटौ दिन दर्शकहरुले महोत्सव स्थल भरिभराउ थियो । शनिबार महोत्सवमा झण्डै ९ हजार बढी दर्शकहरुको उपस्थित रहेको उधोग वाणिज्य सघ का उपाध्यक्ष बदृ नाथ बराल ले बताए । राष्ट्रिय कलाकार रमेशराज भट्टराई र चक्र बमले मेलाको माहोल झनै गर्मागमि बनाए । उनीहरुले आफ्ना चर्चित गितहरु गाएर दर्शकहरुलाई व्यापक मनोरञ्जन दिए । त्यस्तै मोडल सम्झना कुश्मीको प्रस्तुति पनि कम रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *