खोजि गर्नुहोस..

बाँसगढी मा मोटरसाईकल दुर्घटना हुदा एक को मिर्त्यु भएको छ

बर्दिया बाँसगढी को ककौरा चोक मा बाईक दुर्घटना हुदा एक को मिर्त्यु भएको छ।

शनिबार दिउसो करिब २:३० बजे को समय मा बाँसगढि को ककौरा चोक नजिकै पुर्व पश्चिम राजमार्ग मा पुर्व देखि पश्चिम तर्फ आउदै गरेको बर्दिया जिल्ला को ठाकुरबाबा न पा १ बस्ने वर्ष ४५-५० को कर्ण बहादुर थापा मगर को कोहलपुर मेडिकल कलेज मा उपचार को क्रममा मिर्त्यु भएको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको छ्। भे ६ प ५०२२ न को मोटरसाईकल र विपरिथ दिशा बाट जादै गरेको बझाङ थलारा गाँउपालिका २ बस्ने वर्ष २२ को विशाल जैसि ले चलाएको से ७ प ५६९० न को मोटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको हो। भे ६ प ५०२२ न को मोटरसाईकल चालक सिरियस छन भने मोटरसाईकल मा पछाडि बस्ने चन्द्रा थापा लाई टाउको , हात खुट्टा मा चोट लागेको छ भने २ जना सामान्य रहेको इप्रका मोतिपुर ले जनाएको छ्।घाईते को कोहलपुर मेडिकल कलेज मा उपचार भैईरहेको ई प्र का मोतिपुर ले बताएको ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *