खोजि गर्नुहोस..

एमाले बर्दियाको अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा सालिकराम निर्वाचित

मधुर पौडेल , अनलाईन बाँसगढी

 नेकपा एमाले बर्दियाको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा लालबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
एमाले बर्दियाको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १ सय पाँच सदस्यीय जिल्ला कमिटी र्निविरोध चयन गरेको हो ।

अध्यक्षमा श्रेष्ठ संगै उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल, उप सचिवमा टिका सम्सेली मगर र पहाडी थारु रहनु भएको छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिव यस अघि पनि सोही पदमा रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *