खोजि गर्नुहोस..

बासगढि महोत्सवमा दुर्गेश र पल शाह लाई हटाइयो

सोमबार देखी बर्दियाको बासगढि मा महोत्सब सुरु हुदैछ । सोमबार देखि सुरु भएर २६ गते सम्म संचालन हुने महोत्सबको ९०% तयारी पुरा भैसकेको बासगढि उधोग वाणिज्य संघ ले जनकारि दिएको छ ।बासगढि महोत्सबमा आउने कलाकारहरुको टुङ्गो लागिसकेको छ ।

तर आयोजकले यस अघि बोलाउने भनेर महोत्सबमा आउने कलाकारहरुको नाम लिष्टमा सार्बजनिक गरिएका गायक दुर्गेश थापाको र पल शाह को नाम भने अहिले हटाएको छ ।

पल शाह र दुर्गेश घटनामा जोडिएर विवादमा आएका कारण दुई जना लाई नै नबोलाउने आयोजकले निर्णय गरेको छ ।घटनामा सल्गन भएपछि अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *