खोजि गर्नुहोस..

बाँसगढीमा ईसाइ धर्म गुरु प्रहरीको नियन्त्रणमा

जेठ ४ गते
ईसाई धर्म गुरु योगेन्द्र कुमारी घर्ती (यमुना) लाई प्रहरीले नियन्त्रमा लिएको छ । सर्पले टोकेको विरामीलाई अस्पताल लैजान पर्दैन प्रार्थनाले निको हुन्छ भनेर विरामीलाई अस्पताल लैजना नदिने ईसाई धर्म गुरु यमुनालाई ईलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको हो ।

गत सोमवार बाँसगढी नगरपालिका वडा न ३ महादेवा की १६ बर्षिय ओम कुमारी डाँगीलाई सर्पले टोक्दा प्राथनाले निको हुन्छ भनेर समयमा अस्ताल लैजान नदिदा किशोरीको अकालमा ज्यान गएको थियो । सर्पको टोकाई बाट ज्यान गए पछि आफ्न्तले मोतिपुर ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित ईसाई धर्मगुरु यमुनालाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको र म्याद थप गरेर अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *