खोजि गर्नुहोस..

युवा संघ बर्दियाको अध्यक्षमा सापकोटा र सचिवमा थापा सर्वसम्मत


रावन विश्वकर्मा,

राष्ट्रिय युुवा संघ नेपाल बर्दियाको अध्यक्षमा सञ्जय सापकोटा सर्वसम्मत निर्वाचित हुुनुभएको छ । युुवा संघ बर्दियाको १० औँ जिल्ला अधिवेशनबाट सापकोटाको अध्यक्षतामा ३९ सदसिय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । जसको उपाध्यक्षमा बल सिंह ठकुुरी, सचिवमा निराजन थापा, सहसचिवमा मंगल थारु र लक्ष्मण पौडेल, कोषाध्यक्षमा नारायण चौधरी सर्वसम्मत निर्वाचित भएको जिल्ला सचिव निराजन थापाले जानकारी दिनुुभयो ।

त्यस्तै निराजन शाही, शन्देस विसी, घनश्याम थारु, मनिषा विक लगायतलाई जिल्ला सदस्यमा सर्वसम्मत चयन गरिएको छ । युुवा संघ बर्दियाका अध्यक्ष मोहन जंग पौडलको अध्यक्षतामा भएको अधिबेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य, युवा संघका पुुर्व अध्यक्ष तथा युुवा ईन्चार्ज राजिव पहाडी, युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेबे, संगठन उपाध्यक्ष पुुष्पराज श्रेष्ठ, महासचिव सुमन पुुरी, सचिव खेम शर्माको सहभागिता रहेको थियो ।

त्यस्तै नेकपा एमाले बर्दिया जिल्ला उपाध्यक्ष दुुर्गा वली, सचिव पदम ढकाल, जिल्ला सचिवालय सदस्य तथा संगठनका पुुर्व स्थायी कमिटी सदस्य धुुब्र थापा लगायतको सहभागितामा अधिवेशन भव्य रुपमा सम्पन्न भएको युवा संघ बर्दियाका नव निर्वाचित सचिव निराजन थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *