खोजि गर्नुहोस..

आयोजक टिमलाई हराउँदै बासगढी फाइनल खेलको यात्रामा

फागनु २८ गते
तेस्रो बर्दिया जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिताको सेमि फाइनल खेलमा आयोजक बढैयातल लाई हराउदै बासगढी फाइनल खेलको यात्रा पक्का गरेको छ । आज भएको खेलको पहिलो हाफमा बासगढीले १ गोल र दोस्रो हाफमा बढैयातालले १ गोल गरि बराबरिमा खेलको निर्धारणित समय सकिय पछि पेनाल्टी सुट्मा बढैयाताल लाई ४ गोलको विरुद्ध ५ गोल गर्दै बासगढी नगर पालिकाले फाइनल खेलको यात्रा पक्का गरेको हो ।

आजको खेलमा बासगढिका खेलाडी जिबन लामा म्यान अफ द म्याच घोषित भएको आयोजकले जनाएको छ । म्यान अफ द म्याच बनेका लामाले एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका छ्न । राधाकृष्ण राईस मिल मुख्य प्रायोजक रहेको प्रतियोगितामा ३०गते सोमबार दोस्रो सेमि फाइनल खेल मधुवन नगर पालिका र बारबर्दिया नगर पालिका बिच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *