खोजि गर्नुहोस..

बाँसगढीका सिताराम बस्नेत १ हप्ता देखि भारतवाट लापत्ता 

बाँसगढी नगरपालिका वडा नं १ का ४४ बर्षीय सिताराम बस्नेत भारतवाट लापत्ता भएका छन ।  बाँसगढी नगरपालिका वडा नं १ का सिताराम बस्नेत भारतको रामपुरमा काम गर्दै आएका र गत चैत्र २० गते बाँसगढी घर आउन भनि हिडेको अवस्थामा लापत्ता भएको उनको परिवारले जनाएको छ । बस्नेत लापत्ता भएपछि घर परिवार तथा आफन्तिले खोजिदिन आग्रह गरेका छन ।

निजको सम्पर्क नं ‌+916230211571 मा सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन नसकेकोले निजलाइ देख्ने जो कोहिले नजिकैको प्रहरी कार्यालय वा निजको आफन्तीको सम्पर्क नं ९८६४८५३०४३ वा ९८०३२८५९४२ मा जानकारी गराइ दिनु हुन उनका आफन्तिले अनुरोध गरेका हुन  ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *