खोजि गर्नुहोस..

प्रहरी कार्यलय मोतिपुर का प्रमुख (ईन्सपेक्टर)विरेन्द्र सिहं थापा को विधाई

ईलाका प्रहरी कार्यलय मोतिपुर बाँसगढि बाट सरुवा भएर जान लाग्नु भएका कार्यलय प्रमुख (ईन्सपेक्टर)विरेन्द्र सिहं थापा को शुक्रबार एक कार्यक्रमको आयोजना गरी भव्य विदाई गरिएको हो।

बाँसगढि उधोग वाणिज्य सघं का अध्यक्ष राम सिहं थारु को अधक्ष्यता मा भएको विदाई कार्यक्रममा समाजसेवि खड्क बहादुर खड्का लागयत अग्रहरी ,भद्रभलादमी , नेता हरु ले मन्तव्य दिनुको साथै सफल कार्यलयको शुभकामना समेत दिएको हुन ।युवा नेता एक नारायण अधिकारि ले पनि थापाको विदाई गरेको हुन । बाँसगढि बाट जिल्ला प्रहरी कार्यलय डोल्पा मा सरुवा हुनु भएका थापा शनिबार जाँदै हुन्छ भने उहाँको ठाउँमा सन्तोष चन्द एक दुई दिन भित्र आउँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *