खोजि गर्नुहोस..

कोहलपुर चौराहामा ट्रक पल्टिदा च्यापिएर डिउटीमा रहेकी महिला प्रहरीको मृत्यु

९ फागुन,

कोहलपुर चौराहामा ट्रक दुर्घटना हुदा च्यापिएर महिला प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार राती ९:४३ बजेको समयमा सम्सेरगञ्जबाट अम्बे स्टिल नेपालगन्ज तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक सडकको दक्षिण तर्फको किनारमा ठक्कर खाई अनियन्त्रीत भइ दुर्घटना भएको थियो ।

कोहलपुर ११ स्थित डिभाइडरमा ठोक्किएर पल्टना जाँदा पश्चिम सडक छेउमा डिउटीमा रहेकी महिला प्रहरी जवानको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३६ वर्षिय कविता बुढा क्षेत्रि रहेकी छिन । उनको घर बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं.७ मा रहेको इप्रका कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ट्रक ओभार स्पिड र मापसे सेवन गरी ट्रक चलाएको हुनाले दुर्घटना भएको हो ।

ट्रक चालक बबइ गाउँपालिका ६ दाङका लोकराज केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *