खोजि गर्नुहोस..

बाँसगढि मा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते

बर्दिया बाँसगढि को पेट्रोल पम्प नजिक आज दिउसो करिब २ बजे भएको मोटरसाईकल दुर्घटना मा एकजना गम्भीर घाइते भएको छन भने दुई जना सामान्य घाईते भएका छन ।लु ८४ प ३३२ नम्बरको मोटरसाइकलमा दुई जना सवार रहेको प्रहरीले जनाएको छ।

आज दिउसो करिब दुई बजे बासगढि को पेट्रोल पम्प नजिक दुई वटा मोटरसाईकल पुर्व देखि पस्चिम जादै गरेको दुई वटै मटरसाईकल एक आपसमा ठोकिएर पल्टिंएपछि लु ८४ प ३३२ नम्बर को मोटरसाइकलमा पछाडि सवार वर्ष ३१ कि अनिषा जैसि गम्भिर घाईते भएकि छन भने सोहि मोटरसाईकल चालक सामान्य घाईते भएको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको हो।यस्तै भे ४ प ३२७९ मोटरसाईकल चालक अन्दाजि ५९ वर्ष तिलक के सि सामान्य घाईते भएका छन भने दुर्घटनामा गम्भीर घाइते भएकि वर्ष ३१ कि अनिषा जैसि को कोहलपुर मेडिकल कलेज मा उपचार भैईरहेको ईलका प्रहरि कार्यलय मोतिपुर ले जनाएको हो

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *