खोजि गर्नुहोस..

बाँसगढी बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन आह्वान

हुम कुमार चौधरी, बैशाख २१ गते
बर्दियाको बाँसगढी बजारको सडक क्षेत्र भित्र पर्ने संरचना खाली गर्न आह्वान गरिएको छ । बाँसगढी बजारको मेड सडकको दायाँ बायाँ २५ मिटरमा रहेका सबै संरचना खाली गर्न बाँसगढी नगरपालिका ५ नं वडा कार्यालयले आह्वान गरेको हो । बजारलाई सफा सुन्दर र व्यवस्थित बनाउन सडक क्षेत्र भित्र पर्ने सबै संरचना मंगलबार देखी नै हटाउन सम्बन्धीत घर धनीहरुलाई भनेको ५ नं वडा अध्यक्ष दहवा थारुले बताउनु भयो ।

वडा अध्यक्ष दहवा थारु, वडा सदस्य, कार्यपालिका सदस्य, उद्योगबाणीज्य संघका पदाधिकारी र नगरपालिकाका अमिन सहितको टोलीले सडकको दायाँ बाँया २५ मिटर नापेर चिनो लगाउदै बिहिबार देखि हटाउन आग्रह गरेको छ । २५ मिटर दायाँ बाँयाँ संरचना घरधनिले खालि नगरी अटेर गरेको खण्डमा नगरपालिकाले आफै आएर हटाउने पनि अध्यक्ष थारुले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *